हिन्दु राष्ट्रवाद

From Wikipedia, the free encyclopedia

हिन्दु राष्ट्रवादलाई सामूहिक रूपमा भारतीय उपमहाद्वीपको मूल आध्यात्मिक र सांस्कृतिक परम्परामा आधारित सामाजिक र राजनीतिक विचारको अभिव्यक्ति भनिन्छ। हिन्दुत्व भारतमा हिन्दु राष्ट्रवादको प्रमुख रूप हो। राजनीतिक विचारधाराको रूपमा, हिन्दुत्व शब्दलाई विनायक दामोदर सावरकरले १९२३ मा व्यक्त गरेका थिए।[१]

उत्तर भारतमा इस्लामिमुगल शासकहरूले शासन गरिरहेको तथ्यका कारण पृथ्वीनारायण शाह स्वयंले नेपालको नयाँ एकीकृत राज्य असल हिन्दुस्तान ("हिन्दुहरूको वास्तविक भूमि") को रूपमा घोषणा गरेका थिए।[२] धेरै हिन्दु सुधार आन्दोलनहरू उन्नाइसौं शताब्दीमा शुरु भए। यी आन्दोलनहरूले उपनिषद्वेदान्तका प्राचीन धर्मग्रन्थहरूको नयाँ व्याख्याको नेतृत्व गरे र सामाजिक सुधारमा पनि जोड दिए।[३]

हिन्दु राष्ट्रवाद संगठनहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.