सोनिया गान्धी

From Wikipedia, the free encyclopedia

सोनिया गान्धी

सोनिया गान्धी (उच्चारण; जन्म एडविग एन्टोनिया एलबिना माइनो,[][][] ९ डिसेम्बर १९४६) इटालीमा जन्मेका भारतीय राजनीतिज्ञ हुन्, जो सन् १९९८ देखि हालसम्म भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षको रूपमा जिम्मेवारी वहन गर्दै आएकी छिन् ।[] उनी भूतपूर्व भारतका प्रधानमन्त्रीनेहरू-गान्धी परिवारका राजीव गान्धीकी श्रीमती हुन् । उनको श्रीमानको सन् १९९१ मा हत्या पछि काङ्ग्रेसका वरिष्ठ नेताहरूद्वारा उनलाई राजनीतिमा आउन निम्तो दिइएको थियो तर त्यस बेला उनले सो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।[] अन्ततः उनी सन् १९९७ मा उनी राजनीतिमामा प्रवेश गरिन् र सन् १९९८ मा उनी भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भइन् ।[]

छरितो तथ्यहरू सोनिया गान्धी, राष्ट्रिय सल्लाहकार परिषदको अध्यक्ष ...
सोनिया गान्धी
Thumb
राष्ट्रिय सल्लाहकार परिषदको अध्यक्ष
कार्यकाल
२९ मार्च २०१०  २५ मे २०१४
पूर्वाधिकारीस्थिति पुनःस्थापित
कार्यकाल
४ जुन २००४  २३ मार्च २००६
पूर्वाधिकारीस्थिति पुनःस्थापित
उतराधिकारीस्थिति खारेज
संयुक्त प्रगतिशील गठबन्धनको अध्यक्ष
पद बहाली
१६ मे २००४
पूर्वाधिकारीस्थिति पुनःस्थापित
भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष
कार्यकाल
१४ मार्च १९९८  17 December 2017
पूर्वाधिकारीसिताराम केसरी
विपक्षी दलका नेता
कार्यकाल
१९ मार्च १९९८  २२ मे २००४
पूर्वाधिकारीशरद पवार
उतराधिकारीलाल कृष्ण आडवानी
संसदको सदस्य
रायबरेलीबाट
पद बहाली
१७ मे २००४
पूर्वाधिकारीसतिश शर्मा
संसदको सदस्य
अमेठीबाट
कार्यकाल
१० अक्टोबर १९९९  १७ मे २००४
पूर्वाधिकारीसञ्जय सिंह
उतराधिकारीराहुल गान्धी
व्यक्तिगत विवरण
जन्म
एडविग एन्टोनिया एलबिना माइनो

(1946-12-09) ९ डिसेम्बर १९४६ (उमेर ७८)
लुजिआना, वेनेटो, इटाली
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
अन्य राजनीतिक
संलग्नता
संयुक्त मोर्चा (१९९६–२००४)
संयुक्त प्रगतिशील गठबन्धन (२००४–हाल सम्म)
जीवन साथीराजीव गान्धी (१९६९–१९९१)
सन्तान(हरू)राहुल
प्रियंका गान्धी वाड्रा
निवास(हरू)१० जनपथ, नयाँ दिल्ली
मातृ शिक्षाप्रतिष्ठानबेल शैक्षिक ट्रस्ट
वेबसाइटसोनिया गान्धी
बन्द गर्नुहोस्

प्रारम्भिक जीवनी

राजनीतिक जीवन

व्यक्तिगत जीवन

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.