सुस्ता गाउँपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित छ।[2][3] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका कुडिया, त्रिवेणी सुस्ता, रुपौलीया, नर्सही र पक्लीहवा गाउँ विकास समितिहरूलाई समेटेर सुस्ता गाउँपालिका घोषणा गरिएको थियो।[4][5] सुस्ता गाउँपालिकको कूल जनसङ्ख्या ४०,६५५ रहेको छ।[6]
सुस्ता गाउँपालिका
सुस्ता | |
---|---|
निर्देशाङ्क: २७.४५°N ८३.८६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) |
वडा सङ्ख्या | ५ |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | टेकनारायण उपाध्याय (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | गीता चौधरी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ९१.२४ किमी२ (३५.२३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४०,६५५ |
• घनत्व | ४५०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
सदरमुकाम | कुडिया |
वेबसाइट | sustamun |
गुठीप्रसौनी गाउँपालिकाको क्षेत्रफल ११२.१७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा चितवन राष्ट्रिय निकुञ्ज र भारत पश्चिममा बर्दघाट र प्रतापपुर नगरपालिका उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.