बलान-बिहुल गाउँपालिका
From Wikipedia, the free encyclopedia
Remove ads
बलान-बिहुल गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया (१-४,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।
Remove ads
Remove ads
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बलान-बिहुल गाउँपालिकाको कुल जनसङ्ख्या २३,५२७ रहेको छ भने यहाँ ४,९४८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads