लक्ष्मण
From Wikipedia, the free encyclopedia
रामायणका अनुसार लक्ष्मण राजा दशरथका तेस्रो पुत्र थिए । यीनकी आमा सुमित्रा थिइन् । रामायणका अनुसार लक्ष्मणलाई आदर्श पात्र मानिन्छ । यिनी रामका भाइ थिए र दुवै भाईमा अपार स्नेह थियो । यिनले राम र सीतासँग १४ वर्ष बनबास बिताएका थिए । यिनको बिबाह सिताकी बहिनी उर्मिला सङ् भएको थियो । उनिहरूको दुई छोरा थिए अंगद र चन्द्रकेतु ।
![]() |
हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.