Remove ads
नेपाली राजनीतिज्ञ हुन्, जसले काठमाडौं महानगरपालिकाको १३ औं मेयरको रूपमा सेवा गरेका छन् From Wikipedia, the free encyclopedia
राजाराम श्रेष्ठ (अंग्रेजी: Rajaram Shrestha) एक नेपाली राजनीतिज्ञ हुन्, जसले काठमाडौं महानगरपालिकाको १३ औं मेयरको रूपमा सेवा गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ बाट उप-मेयरको उम्मेदवार भएका थिए।[१]
राजाराम श्रेष्ठ | |
---|---|
काठमाडौँको नगरप्रमुख | |
कार्यकाल वि.सं. २०६१ – वि.सं. २०६० | |
पूर्वाधिकारी | केशव स्थापित |
उतराधिकारी | विद्यासुन्दर शाक्य |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
श्रेष्ठ २०३६ सालमा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेका हुन् । बिसं २०६० को काठमाडौं महानगरपालिकाको निर्वाचनमा उनी मेयर निर्वाचित भएका थिए। राजा ज्ञानेन्द्रले गराएको त्यो निर्वाचनमा प्रमुख दलहरु भने सहभागी भएका थिएनन्।[२]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.