राजाराम श्रेष्ठ

नेपाली राजनीतिज्ञ हुन्, जसले काठमाडौं महानगरपालिकाको १३ औं मेयरको रूपमा सेवा गरेका छन् From Wikipedia, the free encyclopedia

राजाराम श्रेष्ठ (अंग्रेजी: Rajaram Shrestha) एक नेपाली राजनीतिज्ञ हुन्, जसले काठमाडौं महानगरपालिकाको १३ औं मेयरको रूपमा सेवा गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ बाट उप-मेयरको उम्मेदवार भएका थिए।[]

छरितो तथ्यहरू राजाराम श्रेष्ठ, काठमाडौँको नगरप्रमुख ...
राजाराम श्रेष्ठ
काठमाडौँको नगरप्रमुख
कार्यकाल
वि.सं. २०६१  वि.सं. २०६०
पूर्वाधिकारीकेशव स्थापित
उतराधिकारीविद्यासुन्दर शाक्य
व्यक्तिगत विवरण
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
बन्द गर्नुहोस्

श्रेष्ठ २०३६ सालमा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेका हुन् । बिसं २०६० को काठमाडौं महानगरपालिकाको निर्वाचनमा उनी मेयर निर्वाचित भएका थिए। राजा ज्ञानेन्द्रले गराएको त्यो निर्वाचनमा प्रमुख दलहरु भने सहभागी भएका थिएनन्।[]

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.