रघुगङ्गा गाउँपालिका म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[3] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बेगखोला, राखु भगवति, राखु पिप्ले, दग्नाम, झीं, पाखापानी, चिमखोला र कुइने मङ्गले गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ।

छरितो तथ्यहरू रघुगङ्गा गाउँपालिका, देश ...
रघुगङ्गा गाउँपालिका
Thumb
रघुगङ्गा गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा रघुगङ्गा गाउँपालिकाको अवस्थिति
Thumb
रघुगङ्गा गाउँपालिका
रघुगङ्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८.४७४५४३°N ८३.३५४८७५°E / 28.474543; 83.354875
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभवबहादुर भण्डारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षप्रेमकुमारी पुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३४९ किमी (१३५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,७५३
  घनत्व४५/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविकको पाखापानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रघुगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १५,७५३ रहेको छ भने यहाँ ४,०९८ घरधुरी रहेका छन्।[2]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.