म्यानचेस्टर सिटी फुटबल क्लब

ईंग्लिश फुटबल क्लब From Wikipedia, the free encyclopedia

म्यानचेस्टर सिटी फुटबल क्लब

म्यानचेस्टर सिटी फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटी फुटबल क्लबलाई पहिला सेंट मार्क (वेस्ट गोर्टोन) को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लबको रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा म्यानचेस्टर सिटी क्लबको रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच सिटी अफ म्यानचेस्टर स्टेडियममा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले लिग च्याम्पियनशिपलिग कप जितेको थियो । सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछि सन् २०१२ मा प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।

छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
म्यानचेस्टर सिटी
Thumb
पुरा नामम्यानचेस्टर सिटी फुटबल क्लब
उपनाम(हरू)'सिटी,द सिटीजन्स र द स्काई ब्लुज'
स्थापनासन १८९४ अप्रिल १६
मैदानसिटी अफ म्यानचेस्टर स्टेडियम
मैदान क्षमता५५,०९७[]
मालिकद सिटी फुटबल ग्रुप
अध्यक्षखाल्दुन अल मुबारक
म्यानेजरपेप ग्वार्दिओला
लिगप्रिमियर लिग
Thumb
Thumb
Thumb
Thumb
घरेलु रङ
Thumb
Thumb
Thumb
Thumb
वाह्य रङ
Thumb
Thumb
Thumb
Thumb
तेश्रो रङ
बन्द गर्नुहोस्

आफ्नो स्थापना यता, यस क्लबले ९ लिग उपाधी, ७ एफ ए कप्, ८ लिग कप, ६ एफ ए कम्युनिटी सिल्ड, एक युएफा च्याम्पियन्स लिग, १ युरोइयन कप विनर कप, १ युएफा सुपर कप र १ फिफा क्लब विश्वकप्(२०२३) जितेको छ।

इतिहास

वर्ष खेलाडी

थप जानकारी वर्ष, खेलाडी ...
 
वर्ष खेलाडी
२०००–०१ अस्ट्रेलिया Danny Tiatto
२००१–०२ अल्जेरिया Ali Benarbia
२००२–०३ फ्रान्स Sylvain Distin
२००३–०४ इङ्ल्यान्ड Shaun Wright-Phillips
२००४–०५ Republic of Ireland Richard Dunne
२००५–०६ Republic of Ireland Richard Dunne
२००६–०७ Republic of Ireland Richard Dunne
२००७–०८ Republic of Ireland Richard Dunne
२००८–०९ Republic of Ireland Stephen Ireland
२००९–१० अर्जेन्टिना कार्लोस तेवेझ
 
वर्ष खेलाडी
२०१०–११ बेल्जियम Vincent Kompany
२०११–१२ अर्जेन्टिना सर्जियो अग्वेरो
२०१२–१३ अर्जेन्टिना Pablo Zabaleta
२०१३–१४ आइभोरी कोस्ट Yaya Touré
२०१४–१५ अर्जेन्टिना सर्जियो अग्वेरो
२०१५–१६ बेल्जियम केभिन डि ब्रोइना
२०१६–१७ स्पेन डेभिड सिल्भा
२०१७–१८ बेल्जियम केभिन डि ब्रोइना
२०१८–१९ पोर्तगाल बेर्नादो सिल्भा
२०१९–२० बेल्जियम केभिन डि ब्रोइना
 
वर्ष खेलाडी
२०२०–२१ पोर्तगाल Rúben Dias
२०२१–२२ बेल्जियम केभिन डि ब्रोइना
२०२२–२३ नर्वे अर्लिङ हल्यान्ड
बन्द गर्नुहोस्

Sources:[][][][][]

रेकर्ड

रङ्गशाला

एतिहाद रङ्गशाला

महत्वपूर्ण व्यवस्थापकहरू

सन्दर्भ सूची

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.