केभिन डि ब्रोइना

बेल्जियमका फुटबल खेलाडी From Wikipedia, the free encyclopedia

केभिन डि ब्रोइना

केभिन डि ब्रोइना(डच उच्चारण: [ˈkɛvɪn də ˈbrœynə] २८ जुन १९९१ मा जन्मिएका एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् । जो अंग्रेजी क्लब म्यानचेस्टर सिटी फुटबल क्लबबेल्जियम राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन् । उनको खेल्ने शैलीलाई अक्सर युरोपमा उत्कृष्ट खेलाडीहरूको बीचमा मिडिया, प्रशिक्षकहरू र सहकर्मीहरूको नेतृत्व गरेको छ र प्राय उनलाई पूर्ण फुटबल खेलाडीको रूपमा वर्णन गरिएको छ ।[][][][] उनले २०१७ मा "द गार्जियन"द्वारा विश्वमा चौथो-सर्वश्रेष्ठ फुटबल खेलाडीको स्थान पाएका थिए ।[]

छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
केभिन डि ब्रोइना
Thumb
डि ब्रोइना बेल्जियमको तर्फबाट
२०१८ फिफा विश्वकपमा
व्यक्तिगत जानकारी
पुरा नाम केभिन डि ब्रोइना[]
जन्म मिति (1991-06-28) २८ जुन १९९१ (उमेर ३३)[]
जन्म स्थान ड्रोगेन, घेन्ट, बेल्जियम[]
उचाइ १.८१ मि[]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर सिटी
सङ्ख्या १७
युवा करियर
१९९७–१९९९ केभिभी ड्रोनगेन
१९९९–२००५ जेन्ट
२००५–२००८ जेन्क
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१२ जेन्क ९७ (१६)
२०१२–२०१४ चेल्सी (०)
२०१२–२०१३वेर्डर ब्रिमेन (ऋणमा) ३३ (१०)
२०१४–२०१५ भि.एफ.एल. उल्फबर्ग ५१ (१३)
२०१५– म्यानचेस्टर सिटी २५७ (६८)
अन्तर्राष्ट्रिय करियर
२००८–२००९ बेल्जियम यू १८ (१)
२००९–२०१० बेल्जियम यू १९ १० (१)
२०१०–२०११ बेल्जियम यू २१ (०)
२०१०– बेल्जियम १०५ (२८)
सम्मान
पुरुष फुटबल
 बेल्जियमको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
२०१८ रुस
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:३०, १९ मे २०२४ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १ जुलाइ २०२४ (युटिसी)
बन्द गर्नुहोस्

बाहिरी कडी

सन्दर्भ सामग्री

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.