बाह्रदशी गाउँपालिका

From Wikipedia, the free encyclopedia

बाह्रदशी गाउँपालिकाmap
Remove ads

बाह्रदशी गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राजगढ, चकचकी र डाङ्गीवारी गाविसहरू यसमा गाभिएका थिए।[]

छरितो तथ्यहरू बाह्रदशी गाउँपालिका, देश ...
Remove ads
Remove ads

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाह्रदशी गाउँपालिकाको कुल जनसङ्ख्या ३७,९४६ रहेको छ भने यहाँ ९,०३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

Loading content...

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads