पञ्चकन्या गाउँपालिका

From Wikipedia, the free encyclopedia

पञ्चकन्या गाउँपालिकाmap

पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कविलास, पञ्चकन्या, चौघडा (३,४), थप्रेक, भद्रटार गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू पञ्चकन्या गाउँपालिका, देश ...
पञ्चकन्या गाउँपालिका
Thumb
बागमती प्रदेशको नक्सामा पञ्चकन्या गाउँपालिकाको अवस्थिति
Thumb
पञ्चकन्या गाउँपालिका (नेपाल)
निर्देशाङ्क: 27.90°N 85.32°E / 27.90; 85.32
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षतेजबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षबिमला केसी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा५३.४७ किमी (२०.६४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,८१८
  घनत्व२६०/किमी (६७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रलाकुरीभञ्ज्याङ
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चकन्या गाउँपालिकाको कुल जनसङ्ख्या १३,८१८ रहेको छ भने यहाँ ३,६०० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.