नेपालको वनसम्पदा

From Wikipedia, the free encyclopedia

नेपालको वनसम्पदा

नेपालको भौगोलिक विभिधताका कारणले गर्दा यहाँको वनसम्पदा उल्लेखनीय रहेको छ। नेपालको वनसम्पदा अन्तर्गत यहाँका वनस्पतिहरू तथा वन्यजन्तुहरू पर्दछन्। नेपालको वनसम्पदाले यहाँको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपालमा एकसिङ्गे गैंडा लगायतका दुर्लभ वन्यजन्तु र नेपालमा मात्र पाइने काँडे भ्याकुर जस्ता चराहरू पाइन्छ।

नेपाली हिउँ चितुवा
नेपालको राष्ट्रिय चरा डाँफे

वन्यजन्तुहरू

संरक्षित प्रजातिहरू

असुरक्षीत
खतरामा परेका

वनस्पतिहरू

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.