Remove ads
From Wikipedia, the free encyclopedia
नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।
यसभन्दा अघि मोहन शमशेरले पञ्चवर्षीय योजनाको सुरुवात गरेका भएपनि निरन्तरता पाएको थिएन।
नेपालमा हालसम्म लागू भएका पञ्चवर्षीय योजनाहरू:
सि नं | Header text | अवधी |
---|---|---|
१ | प्रथम पञ्च वर्षीय योजना | २०१३-२०१८ |
२ | दोस्रो त्रि-वर्षीय योजना | २०१९-२०२२ |
३ | तेस्रो पञ्चवर्षीय योजना | २०२२-२०२७ |
४ | चौथो पञ्चवर्षीय योजना | २०२७-२०३२ |
५ | पाँचौ पञ्चवर्षीय योजना | २०३२-२०३७ |
६ | छैठौं पञ्चवर्षीय योजना | २०३७-२०४२ |
७ | सातौँ पञ्चवर्षीय योजना | २०४२-२०४७ |
८ | आठौँ पञ्चवर्षीय योजना | २०४९-२०५४ |
९ | नवौँ पञ्चवर्षीय योजना | २०५४-२०५९ |
१० | दशौँ पञ्चवर्षीय योजना | २०५९-२०६४ |
११ | एघारौँ त्रिवर्षीय योजना | २०६४/६५-२०६६/२०६७ |
१२ | बार्हौ त्रिवर्षीय योजना | २०६७-२०६९ |
१३ | तेह्रौ त्रिवर्षीय योजना | २०७०-२०७२ |
१४ | चौधौँ त्रिवर्षीय योजना | २०७३-२०७५ |
१५ | पन्ध्रौँ पञ्चवर्षीय योजना | २०७६-२०८० |
यस योजना अवधिमा ३३ करोड खर्च गर्ने लक्ष्य राखिए तापनी २१ करोड ४४ लाख मात्र (कुल रकमको ६५%) खर्च हुन सकेको देखिन्छ। यस योजनाले भावी योजना तयार गर्न नेपाललाई अनुभव दियो।
प्रथम पञ्च वर्षीय योजना २०१८ श्रावणमै समाप्त भएपनि योजनाको समीक्षा र भावी योजना तर्जुमा गर्दा गर्दै वि.सं. २०१८ साल योजनाबिहीन वर्षको रूपमा बित्यो।
यस योजनावधिमा ६० करोड खर्च गर्ने लक्ष्य राखिएकोमा ५९ करोड ६८ लाख (झण्डै ९९ प्रतिशत ) खर्च हुन गएको थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.