धनपालथान गाउँपालिका

From Wikipedia, the free encyclopedia

धनपालथान गाउँपालिकाmap

धनपालथान गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दादरवैरीया, सोराभाग, अमाहिवरियाती, नोचा र कदमाहा गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू धनपालथान गाउँपालिका, देश ...
धनपालथान गाउँपालिका
Thumb
कोशी प्रदेशको नक्सामा धनपालथान गाउँपालिकाको अवस्थिति
Thumb
धनपालथान गाउँपालिका (नेपाल)
निर्देशाङ्क: 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षजिवछप्रसाद गच्छदार (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षनसीमा बानो (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७०.२६ किमी (२७.१३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४५,३४८
  घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविकको सोराभाग गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धनपालथान गाउँपालिकाको कुल जनसङ्ख्या ४५,३४८ रहेको छ भने यहाँ ९,९२५ घरधुरी रहेका छन्।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.