From Wikipedia, the free encyclopedia
धनगढी विमानस्थल (IATA: DHI, ICAO: VNDH) नेपालको सुदूरपश्चिम प्रान्तको कैलाली जिल्लामा सेवा प्रदान गर्ने धनगढीमा अवस्थित एउटा आन्तरिक विमानस्थल हो। धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको जिल्ला र मुगु जिल्लाको रारा विमानस्थलमा सेवा प्रदान गर्ने क्षेत्रीय विमानस्थल पनि हो। धनगढी विमानस्थलदेखि खप्तड राष्ट्रिय निकुञ्जसम्म केही व्यावसायिक हेलिकप्टर सञ्चालनमा छन् ।
धनगढी विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
अवस्थित स्थान | धनगढी | ||||||||||
उचाइ समुद्री सतह | ६९० ft / २१० m | ||||||||||
निर्देशाङ्क | २८°४५′१२″उ॰ ८०°३४′५५″पू॰ | ||||||||||
नक्सा | |||||||||||
Location of airport in Nepal | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
Source:[1] |
धनगढी विमानस्थल सन् १९५८ जुलाई ६ मा स्थापना भएको हो । [] २०२२ मा, नेपाल एयरलाइन्सले धनगढी विमानस्थलबाट क्षेत्रीय उडानहरू पुन: सुरु गर्यो र यसलाई एयरलाइनको सबैभन्दा पश्चिमी हब बनाएको थियो। []
विमानसेवा | गन्तव्य(हरू) |
---|---|
बुद्ध एयर | काठमाडौँ,[2] पोखरा |
नेपाल वायुसेवा निगम | बाजुरा, दिपायल सिलगढी, जयपृथ्वी[3] |
सौर्य एयरलाइन्स | काठमाडौँ[4] |
श्री एयरलाइन्स | काठमाडौँ[5] |
यो विमानस्थलको नाम नेपालको धनगढी नगरको नामबाट राखीएको हो।
यो विमानस्थल कैलाली सदरमुकाम धनगढीको पूर्वी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
नेपाल वायुसेवा गोर्खा एअरलाईन्स सिता एअर
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.