तुल्सीपुर विमानस्थल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
तुल्सीपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट ४३० किलो मिटर टाढा दाङ उपत्यकामा रहेको छ। हाल दैनिक थोरैमात्र उडान हुने यो विमानस्थल सुरक्षीत र ठूलो उपत्यका मानिने हुनाले बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
टरिगाँउ विमानस्थल दाङ विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजानिक | ||||||||||
सेवा गर्ने स्थान | तुल्सीपुर, दाङ | ||||||||||
उचाइ समुद्री सतह | ६४० m / २,१०० फिट | ||||||||||
निर्देशाङ्क | २८°०६′३९″उ॰ ०८२°१७′३९″पू॰ | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
यो विमानस्थलको नाम दाङमा रहेको तुल्सीपुरको नामबाट राखिएको हो।
यो विमानस्थल त्रिभुवननगरको पश्चिमी क्षेत्र तथा तुल्सीपुर बजारभन्दा पूर्वमा स्योर नदीको नजीकै टरिगाउँमा अवस्थित छ[3]। यो विमानस्थल नेपालको महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको) नजीकै छ। नेपालको दाङ विमानस्थलको एअरपोर्ट कोड |DNP|VNDG हो।
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.