Remove ads

तारकेश्वर गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[3] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग र खड्कभञ्ज्याङ्ग (१,२,३) गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू तारकेश्वर गाउँपालिका, देश ...
तारकेश्वर गाउँपालिका
Thumb
तारकेश्वर गाउँपालिका
Thumb
तारकेश्वर गाउँपालिका
बागमती प्रदेशको नक्सामा तारकेश्वर गाउँपालिकाको अवस्थिति
Thumb
तारकेश्वर गाउँपालिका
तारकेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७.९१°N ८५.०२°E / 27.91; 85.02
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशिव अधिकारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षहरिप्रसाद रिमाल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७२.६२ किमी (२८.०४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,१८४
  घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्
Remove ads

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तारकेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १४,१८४ रहेको छ भने यहाँ ३,८७९ घरधुरी रहेका छन्।[2]

Remove ads

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Remove ads

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.

Remove ads