तारकेश्वर गाउँपालिका

From Wikipedia, the free encyclopedia

तारकेश्वर गाउँपालिकाmap

तारकेश्वर गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग र खड्कभञ्ज्याङ्ग (१,२,३) गाविसहरू यसमा गाभिएका थिए।

छरितो तथ्यहरू तारकेश्वर गाउँपालिका, देश ...
तारकेश्वर गाउँपालिका
Thumb
तारकेश्वर गाउँपालिका
Thumb
बागमती प्रदेशको नक्सामा तारकेश्वर गाउँपालिकाको अवस्थिति
Thumb
तारकेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: 27.91°N 85.02°E / 27.91; 85.02
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशिव अधिकारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षहरिप्रसाद रिमाल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७२.६२ किमी (२८.०४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,१८४
  घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविकको दाङसिङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट
बन्द गर्नुहोस्

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तारकेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १४,१८४ रहेको छ भने यहाँ ३,८७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.