From Wikipedia, the free encyclopedia
ग्वाटेमाला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्वाटेमालाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ग्वाटेमालामा फुटबलको लागि शासकीय निकाय ग्वाटेमाला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोली १९१९ मा स्थापित भएको थियो र फिफाको सदस्य १९४६ मा भएको थियो ।
उपनाम(हरू) | La Azul y Blanco Los Chapines La Bicolor La Furia Azul | ||
---|---|---|---|
सङ्गठन | ग्वाटेमाला फुटबल सङ्घ | ||
सङ्घ | कनकाकाफ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | वाल्टर क्लाभेरी[1] | ||
कप्तान | खाली | ||
सर्वाधिक उपस्थिति | Carlos Ruíz (१३३)[2] | ||
सर्वाधिक गोलकर्ता | Carlos Ruiz (६८) | ||
गृह रङ्गशाला | Estadio Mateo Flores | ||
फिफा कोड | GUA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४७ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ५० (अगस्ट २००६) | ||
निम्न वरीयता | १६३ (नोभेम्बर १९९५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ग्वाटेमाला १०–१ होन्डुरस (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
ठूलो विजय | |||
ग्वाटेमाला १०–१ होन्डुरस (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
ठूलो हार | |||
कोस्टारिका ९–१ ग्वाटेमाला (सान होसे, कोस्टारिका; २४ जुलाई १९५५) | |||
कनकाकाफ गोल्ड कप | |||
उपस्थिति | १८ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९६७ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.