कतार एयरवेज कम्पनी Q.C.S.C. कतार एयरवेजको रूपमा सञ्चालन गर्ने, कतारको राज्यको स्वामित्वमा रहेको फ्ल From Wikipedia, the free encyclopedia
कतार एयरवेज कम्पनी क्यु.सि.एस.सि. (अरबी: القطرية, al-Qaṭariya)[1] जुन संस्था कतार एयरवेज (अङ्ग्रेजी: Qatar Airways)को नामबाट प्रख्यात छ। कतार एयरवेज कतारको राष्ट्रियध्वजा बाहक विमान कम्पनी हो। यस संस्थाको केन्द्रीय कार्यालय कतारको दोहामा रहेको छ भने यसले अफ्रिका, मध्ये एसिया, युरोप, सुदुर पूर्व, दक्षिण एसिया, मध्य पूर्वी, उत्तरी अमेरिका, दक्षिण अमेरिका तथा ओशियाना लगायत १५० अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा पुर्याइरहेको छ । यस विमानसेवा कम्पनीले २०० विमानहरू मार्फत सेवा पुर्याइरहेको छ । यस संस्थामा ४३,००० जना कर्मचारीहरू रहेको छन् ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| |||||||
स्थापना | २२ नोभेम्बर १९९३ | ||||||
---|---|---|---|---|---|---|---|
उडान आरम्भ | २० जनवरी १९९४ | ||||||
केन्द्रीय विमानस्थल | हमाद अन्तर्राष्ट्रिय विमानस्थल | ||||||
गठबन्धन | वनवल्ड | ||||||
उडान आकार | २२५ (अक्टोबर २०१८) | ||||||
गन्तव्यहरू | १७२ | ||||||
प्रधान कार्यालयहरू | कतार एयरवेज टावरहरू, दोहा, कतार | ||||||
कामदारहरू | ४५,६३३ (मार्च २०१८) | ||||||
वेबसाइट | www |
त्रिभुवन विमानस्थलबाट सेवा पुर्याउने एक विमान कम्पनी।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.