इरानको इस्लामी क्रान्ति

From Wikipedia, the free encyclopedia

इरानको इस्लामी क्रान्ति

इरानको इस्लामिक क्रान्ति (फारसी: انقلاب ایران) १९७९ को क्रान्ति को रूपमा समेत चिनिने [][][][][][][] २५०० वर्ष देखि शासित पर्सियन राजतन्त्र उन्मुलन गर्न तथा इस्लामिक गणतन्त्रको स्थापना गर्नको लागि घटित क्रान्तिकारी घटनालाई जनाउँछ । यो क्रान्तिलाई धेरै बामपन्थी सङ्गठन, इस्लामिक सङ्गठन र विद्यार्थी सङ्गठनले साथ दिएका थिए । यो क्रान्तिलाई फ्रान्सको राज्यक्रान्तिअक्टोबर क्रान्ति पछिको महान क्रान्ति मानिन्छ । यो क्रान्तिपछि इरानमा राजतन्त्र अन्त्य भयो र अयातोल्लाह खमेनी यहाँका प्रमुख बने ।

छरितो तथ्यहरू इरानको इस्लामी क्रान्ति, मिति ...
इरानको इस्लामी क्रान्ति
Thumb
सन् १९७९ फेब्रुअरी १ मा फ्रान्सबाट रूहोल्ला खामेनिको फिर्ती
मिति७ फेब्रुअरी १९७८ - ११ फेब्रुअरी १९७९
स्थान
परिणाम
  • शाह तथा राजतन्त्रको अन्त्य
  • १९७९ तेल सङ्कट
  • इस्लामिक गणतन्त्र इरानको संविधानद्वारा पर्सियन संविधान १९०६ विस्थापित
  • आयोतोल्ला रूहोल्ला खामेनी इरानको सर्वोच्च नेताको रूपमा स्थापित
  • इरान बन्धक सङ्कट
  • इरान-इराक युद्धको सुरुवात
मृत्यु र क्षति

५३२


२,०००–३,०००
१९७८-७९ को प्रदर्शनमा मारिएका (फाउन्डेसन अफ मार्टर एण्ड भेटरान को दावी)
    बन्द गर्नुहोस्

    इतिहास

    त्यसपछि : क्रान्तिकारी सङ्कट

    बन्धक संकट

    अक्टोबर १९७९ को उत्तरार्धमा, निर्वासित र अन्तिम अवस्थामा रहेका शाह क्यान्सर उपचारको लागि अमेरिकामा भर्ना भए। इरानमा तत्कालै खमेनी र बामपन्थी समुहले शाहको जाँच अनुसन्धान र फाँसीको लागि उनको फिर्तीको माग गरे। ४ नोबेम्बरमा आफुलाई इमाम लाइनको मुस्लिम विद्यार्थीको समर्थक बताउने, युवाहरूको समुहले तेहरानको अमेरिकी दूतावासमा आक्रमण गरेर त्यहाँका कर्मचारीहरूलाई नियन्त्रणमा लिए। ती विद्यार्थीहरूले ५२ अमेरिकी कुटनीतिज्ञहरूलाई ४४४ दिन सम्म बन्धक बनाए।

    अमेरिकीहरूलाई बन्धक बनाएको प्रकरण एकदमै चर्चामा रह्यो र शाह मोहमद रेजा पहलवीको स्वर्गवास पछि पनि जारी रह्यो।

    विपक्षीको दमन

    सञ्चार माध्यम कम्पनीहरूको बन्द

    मुस्लिम्स पिपल्स रिपब्लिकन पार्टी

    इस्लामिक बामपन्थी

    अन्तराष्ट्रिय प्रभाव

    पर्सियन खाडी र इरान-इराक युद्ध

    पश्चिमी/अमेरिकी-इरानी सम्बन्ध

    मुस्लिम जगत

    आन्तरिक प्रभाव

    मानव विकास

    राजनीति र सरकार

    महिला

    अर्थतन्त्र

    सन्दर्भ सामग्री

    बाह्य कडीहरू

    Loading related searches...

    Wikiwand - on

    Seamless Wikipedia browsing. On steroids.