२०१९ क्रिकेट विश्वकप
From Wikipedia, the free encyclopedia
२०१९ क्रिकेट विश्वकप इङ्ल्यान्ड तथा वेल्सले आयोजना गरेको थियोे ।[1][2] यो क्रिकेट विश्वकपको १२औ संस्करण हो तथा पाँचौ पटक इङ्ल्यान्ड तथा वेल्समा सञ्चालन भएको हो । यसभन्दा पहिले यी दुवैले १९७५ क्रिकेट विश्वकप, १९७९ क्रिकेट विश्वकप, १९८३ क्रिकेट विश्वकप, १९९९ क्रिकेट विश्वकप आयोजन गरिसकेका छन् ।
छरितो तथ्यहरू २०१९ आइसिसी क्रिकेट विश्वकप, मिति ...
२०१९ आइसिसी क्रिकेट विश्वकप | |
---|---|
मिति | ३० मे – १४ जुलाई |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | राउन्ड-रोबिन तथा नक्आउट |
आयोजक(हरू) | इङ्ल्यान्ड वेल्स |
विजेता | इङ्ल्यान्ड (१औँ उपाधि) |
उप-विजेता | न्युजिल्यान्ड |
सहभागीहरू | १० |
खेल संख्या | ४८ |
म्यान अफ द सिरिज | केन विलियमसन |
अधिक रन | रोहित शर्मा (६४८) |
अधिक विकेट | मिचेल स्टार्क (२७) |
आधिकारिक वेबसाइट | Official website |
← २०१५ २०२३ → |
बन्द गर्नुहोस्
यो विश्वकप आयोजना गर्ने अधिकारको छिनोफानो सन् २००६ अप्रिलमा गरिएको थियो ।