होन्डुरस राष्ट्रिय फुटबल टोली

From Wikipedia, the free encyclopedia

होन्डुरस राष्ट्रिय फुटबल टोली

होन्डुरस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा होन्डुरसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो होन्डुरसमा फुटबलको लागि शासकीय निकाय होन्डुरस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
होन्डुरस
Thumb
उपनाम(हरू)Los Catrachos
La H
La Bicolor
सङ्गठनहोन्डुरस फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका)
प्रमुख प्रशिक्षकCarlos Tábora
कप्तानMaynor Figueroa
सर्वाधिक उपस्थितिMaynor Figueroa (१४५)[१]
सर्वाधिक गोलकर्ताकार्लोस पाभोन (५७)[१]
गृह रङ्गशालास्टाडोयो ओलिम्पिको मेट्रोपोलिटानो
फिफा कोडHON
Thumb
Thumb
गृह रङ
Thumb
Thumb
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६२ (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२० (सेप्टेम्बर २००१)
निम्न वरीयता१०१ (डिसेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाटेमाला १०–१ होन्डुरस 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१)
ठूलो विजय
 होन्डुरस १०–०  निकाराग्वा
(सान होसे, कोस्टारिका; १३ मार्च १९४६)
ठूलो हार
 ग्वाटेमाला १०–१ होन्डुरस 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१)
विश्वकप
उपस्थिति३ (पहिलो खेल १९८२)
उत्कृष्ट नतिजा१ चरण, १९८२, २०१०२०१४
कनकाकाफ च्याम्पियनसिप
गोल्ड कप
उपस्थिति१८ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाबिजेता, १९८१
कोपा अमेरिका
उपस्थिति१ (पहिलो खेल २००१)
उत्कृष्ट नतिजातेस्रो स्थान, २००१
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.