हनुमाननगर कंकालिनी नगरपालिका
From Wikipedia, the free encyclopedia
हनुमाननगर योगिनीमाई नगरपालिका नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लामा पर्दछ।[1][2][3] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा [[तेह्रथुम जिल्मा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढा र इनर्वा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरिएको हो।[4] हनुमाननगर योगिनीमाई नगरपालिकाको केन्द्र हनुमाननगर गाउँ विकास समितिको कार्यालयमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[4]
छरितो तथ्यहरू हनुमाननगर योगिनीमाई नगरपालिका, देश ...
हनुमाननगर योगिनीमाई नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सप्तरी जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
क्षेत्रफल | |
• जम्मा | ६८.१ किमी२ (२६.३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,९१५ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३१ |
बन्द गर्नुहोस्