From Wikipedia, the free encyclopedia
हनुमकोण्ड जिल्ला भारतको तेलङ्गाना राज्यको उत्तरी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। जिल्ला सदरमुकाम हनुमाकोण्डामा अवस्थित छ। यो जिल्ला जनगाउँ, करीमनगर, वारङ्गल जिल्ला, भूपालपल्ली र सिद्धिपेट जिल्लाहरूसँग सिमाना छ।[1]
हनुमकोण्ड जिल्ला
హనుమకొండ జిల్లా | |
---|---|
देश | भारत |
राज्य | तेलङ्गाना |
सदरमुकाम | हनुमकोण्ड |
मण्डल | १४ |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वारङ्गल जिल्ला प्रशासनिक नियन्त्रण को सुविधा को लागि विभाजित गरीएको थियो र १ अक्टोबर १९५३ मा खम्मन जिल्लाको गठन गरिएको थियो।[2]
हनुमकोण्ड जिल्लाले १,३०४.५० वर्ग किलोमिटर (५०३.६७ वर्ग माइल) क्षेत्रफल ओगटेको छ।[3]
भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या १,१३५,७०७ छ।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.