![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ad/Sylhet%252C_by_Murshed.jpg/640px-Sylhet%252C_by_Murshed.jpg&w=640&q=50)
सिलेट जिल्ला
From Wikipedia, the free encyclopedia
सिलेट (बङ्गाली: সিলেট) बङ्गलादेशको उत्तर-पूर्वी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला सिलेट विभागको राजधानी र सोही विभागको चार जिल्ला मध्ये एक हो।
छरितो तथ्यहरू सिलेट সিলেটꠍꠤꠟꠐ, देश ...
सिलेट
সিলেট ꠍꠤꠟꠐ | |
---|---|
शीर्षबाट: भवनहरू, ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल, सिलेट केन्द्रीय रेलवे स्टेसन, सिलेट सर्कस गृह, सुफी शाह जलाल प्रतिमा, सिलेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान | |
उपनाम: जलालाबाद | |
![]() बाङ्लादेशको नक्शामा सिलेट जिल्लाको अवस्थिति | |
निर्देशाङ्क: २४°५३′उ॰ ९१°५२′पू॰ | |
देश | ![]() |
विभाग | सिलेट विभाग |
स्थापना | सन् १७८२ |
क्षेत्रफल | |
• जम्मा | ३,४५२.०७ किमी२ (१३३२.८५ वर्ग माइल) |
जनसङ्ख्या (२०१६) | |
• जम्मा | ३,९५७,०००[2] |
वासिन्दा | सलहटी |
साक्षरता दर | |
• जम्मा | 66% |
समय क्षेत्र | युटिसी+०६:०० (बङ्गलादेशी मानक समय) |
हुलाक कोड | ३१०० |
वेबसाइट | sylhet |
बन्द गर्नुहोस्
सिलेट जिल्ला बङ्गलादेशको सुदर पश्चिममा पर्छ भने यो जिल्ला २४°३६' देखि २५°११' उत्तर अक्षांश र ९१°३८' देखि ९२°३०' पुर्व देशान्तरणमा अवस्थित छ। सिलेट जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७०२.५६ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको मेघालय राज्यले उत्तर, मौलभीबाजार जिल्लाले दक्षिण, सुनामगञ्ज र हबिगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ।