सातौँ राष्ट्रिय खेलकुद २०७३
From Wikipedia, the free encyclopedia
सातौँ राष्ट्रिय खेलकुद २०७३ नेपाल राष्ट्रिय खेलकुदको सातौँ संस्करण हो ।जुन ३५ वर्ष पछि पूर्वाञ्चल विकास क्षेत्रले आयोजना गरेको थियो ।नेपाली खेल जगतको महाकुम्भ मेलाका रूपमा परिचित यस बृहत खेलकुदमा जम्मा ३५ खेलहरू समावेश गरिएको थियो । यस्तै यस राष्ट्रिय खेलकुदको मुख्य नारा ``पूर्वाञ्चलमा खेलकुद सातौँ, विविधतामा रमाएर बाचौं´´ थियो।
छरितो तथ्यहरू सातौँ राष्ट्रिय खेलकुद २०७३, आयोजक सहर ...
सातौँ राष्ट्रिय खेलकुद २०७३ | |||
---|---|---|---|
चित्र:सातौँ राष्ट्रिय खेलकुद.png सातौँ राष्ट्रिय खेलकुद २०७३ आधिकारिक लोगो | |||
आयोजक सहर | सात सहरहरू पुर्वाञ्चल विकास क्षेत्र | ||
राष्ट्र | ![]() | ||
सहभागी खेलाडी संख्या | ४ हजार (लगभग) | ||
प्रतियोगिताहरू | ३५ खेलहरू | ||
उद्घाटन समारोह | ०८ पुस २०७३ | ||
समापन समारोह | १५ पुस २०७३ | ||
आधिकारिक उद्घाटन गर्ने व्यक्ति | तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी | ||
मुख्य आयोजना स्थल | विराटनगर रंगशाला | ||
|
बन्द गर्नुहोस्