सवारी चालक
From Wikipedia, the free encyclopedia
सवारी चालक यातायातका साधन विशेष रूपमा लक्जरी गाडीहरू जस्तै सेडान वा लिमोसिन तथा ठुला यातायातका साधन चलाउने व्यक्ति हो । यस्ता साधन चलाउने महिलालाई महिला सवारी चालिका भन्ने गरिन्छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |