सप्तरी जिल्ला
सप्तरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, सगरमाथा अञ्चलमा पर्ने जिल्ला हो। / From Wikipedia, the free encyclopedia
सप्तरी जिल्ला नेपालको मधेश प्रदेश राज्य मा पर्ने जिल्ला हो। जिल्ला को सदरमुकाम राजविराज महेन्द्र राजमार्ग भन्दा १० कि मी दक्षिण मा पर्छ । यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन्।
छरितो तथ्यहरू सप्तरी जिल्ला ...
सप्तरी जिल्ला |
---|
बन्द गर्नुहोस्