सन् २०२४ पाकिस्तानी आम निर्वाचन
From Wikipedia, the free encyclopedia
पाकिस्तानमा सन् २०२४ फेब्रुअरी ८ मा १६औँ राष्ट्रिय सभाका सदस्यहरूको निर्वाचनका लागि आम निर्वाचन भएको थियो। पाकिस्तानको निर्वाचन आयोगले १५ डिसेम्बर २०२३ मा विस्तृत कार्यक्रम घोषणा गरेको थियो।
छरितो तथ्यहरू पाकिस्तानको राष्ट्रिय सभाका सबै ३३६ सिटहरू १६९ बहुमतका लागि आवश्यक सिट, दर्तावाल मतदाता ...
| ||||||||||||||||||||||||||||||||||||||||
पाकिस्तानको राष्ट्रिय सभाका सबै ३३६ सिटहरू १६९ बहुमतका लागि आवश्यक सिट | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | १२,८५,८५,७६० | |||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय सभा निर्वाचन क्षेत्रहरू समावेश पाकिस्तानको नक्सा | ||||||||||||||||||||||||||||||||||||||||
|
बन्द गर्नुहोस्
पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग (नुन) र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी दुई प्रमुख दलहरू हुन्। इमरान खानले स्थापना गरेको पाकिस्तान तहरिके इन्साफ अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी थियो। तर, सर्वोच्च अदालत विवादास्पद फैसलाले चुनावको दौडान आफ्नो चुनाव चिन्ह खोसेपछि दलले स्वतन्त्र उम्मेदवारका रूपमा आफ्ना उम्मेदवारहरू खडा गर्न बाध्य भएको थियो।