श्राद्ध
From Wikipedia, the free encyclopedia
श्राद्ध हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ।[1] कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। हेमाद्रीको श्राद्धखण्डको भनाई अनुसार ब्राह्मणभोजन, पिण्डदान गराउनु श्राद्ध हो।[2]
छरितो तथ्यहरू श्राद्ध, प्रकार ...
श्राद्ध | |
---|---|
प्रकार | हिन्दु |
बन्द गर्नुहोस्