![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ea/Shivaji_British_Museum.jpg/640px-Shivaji_British_Museum.jpg&w=640&q=50)
शिवाजी
From Wikipedia, the free encyclopedia
छत्रपति शिवाजी राजे भोसले (मराठी [ʃiʋaˑɟiˑ bʱoˑs(ə)leˑ]) (१६३०-१६८०)ले सन् १६७४ मा पश्चिम भारतमा मराठा साम्राज्यको आधार राखेका थिए । उनले कयौं वर्ष औरंगजेबको मुगल साम्राज्यसंग संघर्ष गरेका थिए । शिवाजीको जन्म १९ फेब्रुअरी १६३० मा शिवनेरी किल्लामा भएको थियो ।[2]
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
छरितो तथ्यहरू शिवाजी शहाजी भोसले, प्रथम मराठा राजा ...
शिवाजी शहाजी भोसले | |
---|---|
![]() शिवाजीको चित्र ब्रिटिस सङ्ग्रहालयमा | |
![]() | |
शासनकाल | १६७४–१६८० |
राज्याभिषेक | ६ जुन १६७४ |
उत्तराधिकारी | सम्भाजी |
जन्म | १९ फेब्रुअरी १६३०[1] शिवनेरी किल्ला, पुणे, भारत नजिक |
मृत्यु | ३ अप्रिल १६८० रायगढ किल्ला, रायगढ, मराठा साम्राज्य |
रानी | महरानी साइबाइ (निम्बालकर) |
सन्तान | सम्भाजी, छोरा राजाराम, छोरा सखुबाइ निम्बालकर, छोरी रानुभाइ जादभ, छोरी अम्बिकाबाइ महादिक, छोरी राजकुमारीबाइ सिर्के, छोरी |
बाबु | शाहजी भोंसले |
आमा | जीजाबाई |
धर्म | हिन्दू |
बन्द गर्नुहोस्