वेस्टह्याम युनाइटेड फुटबल क्लब
From Wikipedia, the free encyclopedia
वेस्टह्याम युनाइटेड फुटबल क्लब स्ट्रैटफोर्ड, पुर्वी लण्डन, इङ्ल्यान्डमा आधारित एक फुटबल क्लब हो । वेस्टह्याम प्रिमियर लिग फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छ । यो क्लव सन् २०१६ मा लण्डनमा पुन अवस्थित भएको थियो ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | वेस्टह्याम युनाइटेड फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द आएरन्स द हेमर्स | |||
छोटो नाम | वेस्टह्याम | |||
स्थापना | २९ जुन १८९५; १२९ वर्ष पहिले (१८९५-०६-29),थेम्स आयरनवर्क को रूपमा ५ जुलाई १९००; १२४ वर्ष पहिले (१९००-०७-05),वेस्टह्याम युनाइटेडको रूपमा | |||
मैदान | लण्डन रङ्गशाला | |||
मैदान क्षमता | ५७,०००[1] | |||
Owner(s) | डेभिड सुलेभन (५१.१%) डेभिड गोल्ड (३५.१%) अल्बर्ट स्मिथ (१०%)[2] अन्य (३.८%)[3] | |||
म्यानेजर | म्यानुयल पेलेगिरी | |||
लिग | प्रिमियर लिग | |||
२०१८-१९ | २० मा १३ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्