विश्व बौद्धिक सम्पत्ति सङ्गठन
From Wikipedia, the free encyclopedia
विश्वमा विकास गरिएका बौद्धिक क्षमतालाई परस्परमा आदान प्रदान गर्ने उद्धेश्य ले २६ अप्रिल १९७० मा स्थापना भएको यो संस्था सन् १९७४ मा संयुक्त राष्ट्र सङ्घको विशेषज्ञ संस्था भनेको हो यसको प्रधान कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको छ।
छरितो तथ्यहरू सङ्क्षिप्त नाम, गठन ...
सङ्क्षिप्त नाम | WIPO |
---|---|
गठन | १४ जुलाई १९६७; ५६ वर्ष पहिले (१९६७-०७-14) |
प्रकार | United Nations specialised agency |
कानुनी वैद्यता | सक्रिय |
प्रधान कार्यालय | जेनेभा, स्विट्जरल्यान्ड |
अध्यक्ष | Director-General Francis Gurry Incoming: Daren Tang[1] |
मूल सङ्गठनहरू | संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद |
वेबसाइट | www.wipo.int |
बन्द गर्नुहोस्