संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक परिषद्
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद (अङ्ग्रेजी लघुरूप:ईसीओएसओसी) संयुक्त राष्ट्र सङ्घको केही सदस्य राष्ट्रहरूको समूह हो, जो महासभालाई अन्तर्राष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग तथा विकास कार्यक्रमहरूमा सहायता गर्दछ । यो परिषद सामाजिक समस्याहरूको माध्यमले अन्तर्राष्ट्रिय शान्तिलाई प्रभावकारी बनाउनमा प्रयासरत छ ।
छरितो तथ्यहरू स्थापना, प्रकार ...
स्थापना | १९४५ |
---|---|
प्रकार | प्राथमिक अंग |
कानुनी वैद्यता | सक्रिय |
वेबसाइट | www.un.org/ecosoc |
बन्द गर्नुहोस्