विदेश मन्त्रालय (भारत)
From Wikipedia, the free encyclopedia
भारतीय विदेश मन्त्रालय भारतीय विदेश नीति लागु गर्ने सरकारी निकाय हो। विदेश मन्त्रालयको नेतृत्व विदेश मन्त्री, एक मन्त्रिपरिषद् मन्त्रीद्वारा गरिन्छ। विदेश सचिव, एक भारतीय विदेश सेवा अधिकारी, सबैभन्दा वरिष्ठ सरकारी कर्मचारी हो जो विदेश मामिला विभागको प्रमुख हो। यो मन्त्रालयले दूतावासहरू मार्फत भारत सरकारको प्रतिनिधित्व गर्दछ र संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूमा भारतको प्रतिनिधित्व को लागि पनि जिम्मेवार छ र अरबौं डलर को अन्य देशहरूलाई विकास सहायता प्रदान गरेर विश्वभरि भारतको प्रभाव र भारतीय हितको विस्तार र सुरक्षा को लागि पनि जिम्मेवार छ। यसले अन्य मन्त्रालयहरू र राज्य सरकारहरूलाई विदेशी सरकारहरू र संस्थाहरूको बारेमा पनि सल्लाह दिन्छ।
छरितो तथ्यहरू मन्त्रालय विवरण, गठन ...
सचिवालय भवन, नयाँ दिल्ली | |
मन्त्रालय विवरण | |
---|---|
गठन | २ सेप्टेम्बर १९४६ |
अधिकार क्षेत्र | भारत सरकार |
प्रधान कार्यालय | सचिवालय भवन, नयाँ दिल्ली |
मन्त्री | |
वेबसाइट | mea.gov.in |
बन्द गर्नुहोस्