विकिपिडिया:प्रमुख चित्र/डिसेम्बर २०१४
From Wikipedia, the free encyclopedia
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१४-१२-०१
पोखरा उपमहानगरपालिकामा रहेको विश्व शान्ति स्तूप...
२०१४-१२-०२
काभ्रेपलाञ्चोक जिल्ला र भक्तपुर जिल्लाको सिमानामा रहेको कैलाशनाथ महादेवको मुर्तिको दृश्य ।...
२०१४-१२-०३भारतको कर्नाटक राज्यको हम्पी शहर भित्र रहेको युनेस्को विश्व सम्पदा क्षेत्रको दृश्य...
२०१४-१२-०४
अर्जुन रामपाल एउटा कार्यक्रममा...
२०१४-१२-०५ढाँचा:प्रमुख चित्र/२०१४-१२-०५ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-१२-०६ढाँचा:प्रमुख चित्र/२०१४-१२-०६ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-१२-०७
रुकुमको सदरमुकाम मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको उत्तर बांफीकोट गाउँ विकाश समितिको ३ र ७ मा अवश्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल हो । मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अन्चलका ५ वटा जिल्ला मध्यको विकट जिल्ला रुकुममा पर्ने स्यार्पु दह २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ...
२०१४-१२-०८
कोफी अन्नान (जन्म ८ अप्रिल १९३८) घानाका कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रूपमा सेवारत रहेका थिए। अन्नान र संयूक्त राष्ट्र संघ २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि विश्व एड्स तथा स्वास्थ्य कोषको स्थापना गरे वापत प्राप्त नोबेल पुरस्कारमा सह-प्राप्तकर्ता भए........
२०१४-१२-०९
जेनेट लोइज एलन एक अमेरिकी अर्थशास्त्री हुन् जो वर्तमानमा फेडरल रिजर्व प्रणालीको गवर्नरहरूको प्रमुखको रुपमा कार्यरत छिन्...
२०१४-१२-१०
राजेन्द्र प्रसाद भारतका प्रथम राष्ट्रपति थिए...
२०१४-१२-११
सि जिनपिङ जनवादी गणतन्त्र चीनको एक राजनितिज्ञ तथा चीनका राष्ट्रपति हुन...
२०१४-१२-१२शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ...
२०१४-१२-१३
नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो...
२०१४-१२-१४
निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्...
२०१४-१२-१५
मारिया क्युरी विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन जसले रेडियम तत्व पत्ता लगाएकी थिइन्...
२०१४-१२-१६पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो...
२०१४-१२-१७ढाँचा:प्रमुख चित्र/२०१४-१२-१७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-१२-१८
जोन अब्राहम एउटा भारतीय चलचित्र अभिनेता, चलचित्र निर्माता, भूतपूर्व मोडेल तथा बडी बिल्डर हुन्...
२०१४-१२-१९
धरहरा काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो...
२०१४-१२-२०
विलियम शेक्सपियर एक अङ्ग्रेजी कवि तथा नाटककार थिए...
२०१४-१२-२१नारायणहिटी दरबार सङ्ग्रहालय...
२०१४-१२-२२ढाँचा:प्रमुख चित्र/२०१४-१२-२२ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-१२-२३
धरान नेपालको कोशी अञ्चलको सुनसरी जिल्लाको एक उपमहानगरपालिका हो...
२०१४-१२-२४
भक्तपुर नगरपालिका नेपालको सानो तर सबैभन्दा पुरानो शहरहरू मध्ये एक हो...
२०१४-१२-२५
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्षमा मनाउने पर्व हो...
२०१४-१२-२६
नाम्चे बजार नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो...
२०१४-१२-२७
पोखरा उपत्यका मध्य नेपालमा पर्दछ, यसलाई सेती उपत्यका पनि भन्दछन...
२०१४-१२-२८ढाँचा:प्रमुख चित्र/२०१४-१२-२८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१४-१२-२९
शक्ति गौचन नेपालका क्रिकेट खेलाडी हुन्...
२०१४-१२-३०
अविनाश कर्ण नेपालका क्रिकेट खेलाडी हुन्...
२०१४-१२-३१ढाँचा:प्रमुख चित्र/२०१४-१२-३१ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन |