![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/f/f8/Syarpu_Lake.jpg/640px-Syarpu_Lake.jpg&w=640&q=50)
स्यार्पु ताल
From Wikipedia, the free encyclopedia
रुकुमको सदरमुकाम मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको उत्तर बांफीकोट गाउँ विकाश समितिको ३ र ७ मा अवश्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल हो । मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अन्चलका ५ वटा जिल्ला मध्यको विकट जिल्ला रुकुममा पर्ने स्यार्पु दह २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
छरितो तथ्यहरू स्यार्पु ताल, रहेको स्थान ...
स्यार्पु ताल | |
---|---|
![]() | |
रहेको स्थान | रुकुम जिल्ला |
भौगोलिक निर्देशांक | २८°५९′००″उ॰ ८२°४६′४५″पू॰ |
प्रकार | ताल |
सिंचित क्षेत्र | नेपाल |
सतहको क्षेत्रफल | २.६ वर्ग किलोमिटर |
औसत गहिराई | ४ मिटर |
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f1/Syarpu_tal.jpg/640px-Syarpu_tal.jpg)