विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१९
From Wikipedia, the free encyclopedia
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/71/Wikipedia_Asian_Month_Logo.svg/320px-Wikipedia_Asian_Month_Logo.svg.png)
विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । यो सम्पादन-थन नोभेम्बर २०१९ भरि हुनेछ र यसको उद्देश्य विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ ।
विकिपिडियाको एसियाली समुदायहरू बिचको मित्रता स्वरूप हरेक सहभागीहरू जसले तल दिइएको शर्तहरू पूरा गरि कम्तीमा चार (४) लेखहरू निर्माण गर्नेछ, उनीहरूलाई अर्को सहभागी राष्ट्रबाट विशेष रूपमा तयार गरिएको विकिपिडिया पोस्टकार्डहरू प्रदान गरिनेछ ।
हरेक विकिपिडियामा सबैभन्दा बढी लेखहरू तयार गर्ने विकिपिडियनलाई विकिपिडिया एसियाली राजदुतहरू को रूपमा सम्मान गरिनेछ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/80/Asia_%28orthographic_projection%29.svg/320px-Asia_%28orthographic_projection%29.svg.png)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/31/WAM_2018_Banner.png/130px-WAM_2018_Banner.png)
नियमहरू
छोटकरीमा: नोभेम्बर २०१९ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने
- तपाईले नोभेम्बर १, २०१९ ०:०० देखि नोभेम्बर ३०, २०१९ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
- लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
- लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
- लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ ।
- लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ ।
- लेखमा कुनै पनि विवाद हुन नहुने ।
- सूचीको लेख हुन नहुने ।
- लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ ।
- लेख सुचनामूलक हुनु पर्ने ।
- लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने ।
- आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ ।
- टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
- तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस ।
आयोजकहरू
- Saroj Uprety (कुरा गर्ने)
- पर्वत सुबेदी (कुरा गर्ने)
- हिमाल सुबेदी (कुरा गर्ने)
सहभागी बन्नुहोस्
इच्छुक सहभागीहरूले यहाँ सहभागीता जनाउनुहोस् । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ । तपाईको लेखले सम्पूर्ण शर्तहरू पूरा गरेको अवस्थामा आयोजकहरूले सो लेखमा चिन्ह (जाँच) लगाउनु हुनेछ ।
- Saroj Uprety (कुरा गर्ने) ०८:५३, २२ अक्टोबर २०१९ (युटिसी(UTC))
- Kiran Kumar Sah (कुरा गर्ने) ०४:३८, ३० अक्टोबर २०१९ (युटिसी(UTC))
- हिमाल सुबेदी (कुरा गर्ने) १०:५१, ३१ अक्टोबर २०१९ (युटिसी)
- पर्वत सुबेदी (कुरा गर्ने) ११:०१, ३१ अक्टोबर २०१९ (युटिसी)
- :) लर्नरktm १०:०६, १ नोभेम्बर २०१९ (युटिसी(UTC))
- Rawal Bishal (कुरा गर्ने 👌Rawal Bishal👍 १४:४३, १ नोभेम्बर २०१९ (युटिसी(UTC))
- विपिन (कुरा गर्ने
- *नमन भगत (कुरा गर्ने) ०९:१६, ७ नोभेम्बर २०१९ (युटिसी(UTC))
- (BhupenBBB) (कुरा गर्ने) १०:५५, १० नोभेम्बर २०१९ (युटिसी(UTC)))
लेख पेश गर्नुहोस्
विकिपिडिया एसियाली महिना २०१९ मा लेख पेश गर्नुहोस् ।
उपयोगी लिङ्कहरू
उपकरणमा समस्या भएकाहरूका लेखहरू
पूरानो संस्करण
सम्बन्धन
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8b/Wikimedia-logo_black.svg/40px-Wikimedia-logo_black.svg.png)
- Wikimedia User Group China
- Wikimedia Taiwan
- Wikimedia India
- Wikimedia Indonesia
- Wikimedians in Kansai
- Wikimedia Community User Group Hong Kong
- Wikimedia Bangladesh
- Wikimedians of Nepal
- Wikimedia Community User Group Sri Lanka
- Punjabi Wikimedians User Group
- Philippine Wikimedia Community User Group
- Wikimedians of Korea User Group
- Iranian Wikimedians User Group
- Wikimedians of the Levant User Group
- Azerbaijani Wikimedians User Group
- Wikimedians in Thailand
- Wikimedia Community User Group Malaysia
- Vietnam Wikimedians User Group
- West Bengal Wikimedians
- Wikipedia Asian Month User Group