वनभोज अथवा पिकनिक घरबाट बाहिर खुल्ला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणिय स्थानहर From Wikipedia, the free encyclopedia
वनभोज घरबाट बाहिर खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन् ।
नेपालका विभिन्न ठाउँहरूमा रमणीय वनभोजस्थलहरू रहेका छन।
ती मध्ये इलामको कन्याम, झापाको जामुनखाडी, दोमुखा, मोरङको शान्तिवन पूर्वका रमणीय वनभोज गर्ने स्थानहरू हुन् ।
काठमाडौंमा धेरैवटा वनभोज स्थलहरू छन ।
थानकोट, गोदावरी, नील बाराही, बज्र बाराही, ककनी, चोभार, लाँकुरी भञ्ज्याङ, आदि काठमाडौंका प्रसिद्ध वनभोजस्थलहरू हुन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.