लुई सोह्रौँ
From Wikipedia, the free encyclopedia
लुईस सोह्रौँ ((फ्रान्सेली उच्चारण: [lwi sɛːz] Louis XVI of France फ्रेन्च उच्चारण: [lwi sɛːz]; २३ अगस्ट १७५४- २१ जनवरी १७९३), फ्रान्सको अन्तिम राजा थिए। उनी फ्रान्सेली राज्य क्रान्ति समयमा राजतन्त्रको पतन हुनुभन्दा पहिले फ्रान्सको राजा थिए।
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
छरितो तथ्यहरू लुई सोह्रौँ, फ्रान्सका राजा ...
लुई सोह्रौँ | |||||
---|---|---|---|---|---|
फ्रान्सका राजा | |||||
शासनकाल | १० मई – ७४४ September 1791 | ||||
फ्रान्स | ११ jun १७७५ Reims Cathedral | ||||
पूर्वाधिकारी | लुई पन्ध्रौँ | ||||
फ्रेन्चका राजा | |||||
शासनकाल | ४ सेप्टेम्बर १७९१ – 21 September 1792 | ||||
घोषणा | ३० सेप्टेम्बर १७९१ | ||||
उत्तराधिकारी | कार्यकारी परिषद राजतन्त्र अन्त्य नेसनल कन्भेन्सन लुई सत्रौ as Titular King of France | ||||
जन्म | (१७५४-०८-२३)२३ अगस्ट १७५४ भर्सेलिज दरबार,फ्रान्स अधिराज्य | ||||
मृत्यु | २१ जनवरी १७९३(1793-01-21) (उमेर ३८) Place de la Révolution, पेरिस,फ्रान्स | ||||
Burial | २१ January १८१५ Basilica of St Denis, उत्तर पेरिस | ||||
जीवनसाथी | मेरी एन्टोइनेट | ||||
सन्तान | Marie Thérèse, Queen of France Louis Joseph, Dauphin of France Louis XVII of France Princess Sophie | ||||
| |||||
घराना | Bourbon | ||||
बाबु | Louis, Dauphin of France | ||||
आमा | Maria Josepha of Saxony | ||||
धर्म | रोमन क्याथोलिक | ||||
हस्ताक्षर |
बन्द गर्नुहोस्
उनको जीवनको अन्तिम हप्ताको समयमा उनलाई नागरिक लुई क्याप्टको रूपमा उल्लेख गरिएको थियो। १७६५ मा, आफ्नो पिता, लुईसको मृत्यु पछि उनी फ्रान्सको राजगद्दीको नयाँ उत्तराधिकारी बने।
लुई सोह्रौँ इमानदार थिए र उनका विचारहरू राम्रो थिए, तर उनी कमजोर प्रकृतिका व्यक्ति थिए र सधैं कसै न कसैको प्रभावमा बसिरहे- पहिले आमा र भाइको र पछि उनको आफ्नी पत्नी रानी मेरी एन्टोइनेट।
लुई सोह्रौ २० वर्षको उमेरमा गद्दिमा बसे ।