रुद्र शिव, हावा वा आँधी, वायु,[1][2] औषधि, र शिकारसँग सम्बन्धित ऋग्वेदिक देवता हुन्।[3]
छरितो तथ्यहरू रुद्र, संबद्ध ...
रुद्र |
---|
|
रुद्र, १९औं शताब्दीको हिन्दू धर्मको पाठ्यपुस्तकबाट। रुद्रले बाघको छाला लगाएर हातमा त्रिशूला र मृग समातेका छन् । |
संबद्ध | शिव, वायु, देव |
---|
हतियारहरू | धनु र बाण, त्रिशुल |
---|
Texts | श्री रुद्रम, ऋग्वेद |
---|
बन्द गर्नुहोस्