योनी
From Wikipedia, the free encyclopedia
योनी स्त्री जातिको यौनाङ्ग जननेन्द्रीय वा प्रजननाङ्गद्वार तथा स्त्री प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । योनि प्रजनन तथा यौन सम्पर्क को विशेष स्थान हो। योनि लाई पुरुषले सम्भोग को समय आफ्नो जिब्रो द्वारा चाट्ने वा चुस्ने गरेर महिला लाई उत्तेजित गराउँछन्। सम्पूर्ण स्तनधारी प्राणीहरूका स्त्री जातिहरू यौनाङ्ग उस्तै संरचनाको हुने भएतापनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।
योनी | |
---|---|
विबरण | |
पूर्ववर्ती | Genital tubercle, urogenital folds |
धमनी | Internal pudendal artery |
शिरा | Internal pudendal veins |
स्नायु | Pudendal nerve |
Lymph | Superficial inguinal lymph nodes |
पहिचान | |
ल्याटिन | pudendum femininum |
चिकित्सा विषय शीर्षकहरू | D014844 |
TA | A09.2.01.001 |
एनाटोमीको आधारभूत मोडेल | 20462 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
योनीमा भगोष्ठ (बाह्य र भित्री), भगांकुर, भल्बल भेस्टिब्युल, मोन्स प्यूबिस, बल्ब अफ भेस्टिब्युल, योनीमार्गको छिद्र, मुत्रद्वार लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भई "जीवन प्रदान" तथा पुरुषको लिंग वा जिब्रो छिराएर "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रूपमा कार्य गर्छ । यो महिलाको पुतली पनि भन्ने गरिन्छ किनकी यो पुतली जस्तै कोमल हुन्छ।[स्रोत नखुलेको]
योनीलाई अङ्ग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।