मेची अञ्चल
From Wikipedia, the free encyclopedia
"मेची" यहाँ अनुप्रेषित हुन्छ। यहाँले, अन्य प्रयोगहरूको लागि, मेची (disambiguation) हेर्नुहोस्।
ढाँचा:ज्ञानबाकस अञ्चल
मेची अञ्चल सुन्नुहोस्ⓘ नेपालको पूर्वाञ्चल विकाशक्षेत्र अन्तर्गत सबैभन्दा पूर्वमा पर्ने अञ्चल हो । यस अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ । मेची नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो । यो अञ्चल पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ । यो अञ्चलको दक्षिणमा भारतको बिहार राज्य पर्दछ भने उत्तरमा चीनको तिब्बत क्षेत्र रहेको छ ।