From Wikipedia, the free encyclopedia
मलेसिया महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो मलेसिया फुटबलको लागि शासकीय निकाय मलेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्राप्त र एएफसीको सदस्य राष्ट्र हो।
सङ्गठन | मलेसिया फुटबल सङ्घ (एफएएम) | ||
---|---|---|---|
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | एएफएफ (दक्षीण-पुर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | ज्याकफ जोसेफ | ||
कप्तान | Malini Nordin | ||
गृह रङ्गशाला | बुकित जलिया राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | MAS | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८३ ३ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ६९ (जुलाई २००३) | ||
निम्न वरीयता | २३३ (सेप्टेम्बर २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
चीन १०–० मलेसिया (हङकङ; १५ डिसेम्बर १९८६) | |||
ठूलो विजय | |||
पूर्वी टिमोर ०–१३ मलेसिया (माण्डले, म्यानमार; ३१ जुलाई २०१६) | |||
ठूलो हार | |||
चिनियाँ ताइपेइ १६–० मलेसिया (ईलोईलो, फिलिपिन्स; ७ नोभेम्बर १९९९) मलेसिया ०–१६ म्यानमार (क्वालालम्पुर, मलेसिया; २५ मे २००५) | |||
एएफसी महिला एसिया कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, १९८३ |
एडिडास (१९६०-२००६) | |||||||
---|---|---|---|---|---|---|---|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.