From Wikipedia, the free encyclopedia
इन्डो-स्काइथियन साम्राज्य पाकिस्तान तथा भारतमा बसाइँ सरेर आएका ईरानी मुलका शक (स्काइथियन जाति)हरूले खडा गरेको राज्य वा शक्तिकेन्द्र हो । राजा मौयेस (मोगा) प्रथम शक राजा हुन् जसले भारतमा राजसत्ता स्थापना गरे ।
इन्डो-स्काइथियन साम्राज्य | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
ईसा पूर्व २००–ईश्वी सन् ४०० | |||||||||||||||||
![]() इन्डो-स्काइथियन साम्राज्य | |||||||||||||||||
राजधानी | सिगल तक्षशिला मथुरा | ||||||||||||||||
आम भाषाहरू | स्काइथियन भाषा फारसी भाषा पाली (खरोष्ठी लिपि) संस्कृत, प्राकृत (ब्राह्मी लिपि) अरामयिक भाषा | ||||||||||||||||
धर्म | बौद्ध हिन्दु प्राचिन ग्रीक धर्म जोरोआस्त्र | ||||||||||||||||
सरकार | राजतन्त्र | ||||||||||||||||
राजा | |||||||||||||||||
• ईसा पूर्व ८५–६० | मौयेस (मोगा) | ||||||||||||||||
• ईश्वी सन् १० | हजात्रिया | ||||||||||||||||
इतिहास | |||||||||||||||||
• स्थापित | ईसा पूर्व २०० | ||||||||||||||||
• विस्थापित | ईश्वी सन् ४०० | ||||||||||||||||
|
Seamless Wikipedia browsing. On steroids.