![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/00/Bismillah_at_Concert1_%2528edited%2529.jpg/640px-Bismillah_at_Concert1_%2528edited%2529.jpg&w=640&q=50)
बिस्मिल्ला खाँन
From Wikipedia, the free encyclopedia
उस्ताद बिस्मिल्ला खाँ (अङ्ग्रेजी: Bismillah Khan, जन्म: २१ मार्च, १९१६ - मृत्यु: २१ अगस्त, २००६) हिन्दुस्तान को प्रख्यात शहनाई वादक थिए। उनको जन्म डुमराँव, बिहार मा भएको थियो। सन् २००१ मा उनलाई भारत को सर्वोच्च सम्मान भारत रत्नबाट सम्मानित गरियो।
छरितो तथ्यहरू Ustad बिस्मिल्ला खाँन, व्यक्तिगत विवरण ...
Ustad बिस्मिल्ला खाँन | |
---|---|
![]() खाँन कन्सर्टमा १९६४ | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | कुमरादिन खाँन |
जन्म | (१९१६-०३-२१)२१ मार्च १९१६ Dumraon, Buxar District, Bihar, India |
मृत्यु | २१ अगस्ट २००६(2006-08-21) (उमेर ९०) Varanasi, Uttar Pradesh, India |
विधा | Indian classical music |
पेशा | संगितकार |
वाद्ययन्त्र | Shehnai |
वेबसाइट | http://ustadbismillahkhan.com/ |
सदस्यहरू | |
आफेक हैदर, सबिता आनन्द | |
पूर्व सदस्य(हरू) | |
जामिन हुसैन खाँन |
बन्द गर्नुहोस्
उनी तेश्रो भारतीय संगीतकार थिए जसलाई भारत रत्नबाट सम्मानित गरिएको छ।