![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5f/Billy_Bowden.jpg/640px-Billy_Bowden.jpg&w=640&q=50)
बिल्ली बोडेन
From Wikipedia, the free encyclopedia
ब्रेन्ट फ्रेजर "बिल्ली" बोडेन (जन्म ११ अप्रिल १९६३) न्यूजिल्याण्डका अन्तराष्ट्रिय क्रिकेट अम्पायर हुन । रूमाटोइट आर्थ्राइटीस रोगबाट पिँडित हुनु अघि उनी क्रिकेट खेलाडी थिए र पछि उनले अम्पायरीङ गर्न थाले । उनी आफ्ना नाटकीय अम्पायरिङ सङ्केतका कारण चिनिन्छन् जसमध्ये खेलाडीलाई पभेलियनको बाटो देखाउन चोर औँलालाई कुप्राउनु पनि एक हो ।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, जन्म ...
![]() | |
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | (1963-04-11) ११ अप्रिल १९६३ (उमेर ६१) हेन्डरसन्, न्यूजिल्याण्ड |
उपनाम | बिल्ली |
स्रोत: Cricinfo, १३ फेब्रुएरी २०१४ |
बन्द गर्नुहोस्