![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/82/Nepal_rel_location_map.svg/langne-640px-Nepal_rel_location_map.svg.png&w=640&q=50)
बाह्रकुने दह
From Wikipedia, the free encyclopedia
बाह्रकुने ताल दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १३ मा अबस्थित छ।[1] यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम "बाह्रकुने ताल" रहन गएको भनाइ छ। सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अतुलनीय छ। पर्यटकीय सम्भावना प्रचुर रहेर पनि आवश्यक प्रचार प्रसारमा अभावका कारण ओझेल परेको यो ताल लुम्बिनी प्रदेशको एउटा नमुना ताल हो। यो धार्मिक एवम पवित्र स्थल पनि हो। खासगरी माघेसङ्क्रन्तिको दिन यहाँ श्रद्धालु भक्तजनहरूको ठुलो मेला लाग्ने गर्दछ।[2]
छरितो तथ्यहरू बाह्रकुने दह, स्थान ...
बाह्रकुने दह | |
---|---|
स्थान | दाङ |
निर्देशाङ्क | २८°०४′२५″N ८२°२९′०८″E |
तालको प्रकार | सफा पानी |
प्रवाहित राष्ट्रहरू | नेपाल |
जमेको | हुँदैन |
स्थानहरू | घोराही |
बन्द गर्नुहोस्