पृथ्वीको तल्लो कक्ष
From Wikipedia, the free encyclopedia
पृथ्वीको तल्लो कक्ष (अङ्ग्रेजी: Low Earth orbit LEO लो अर्थ अर्बिट) १६० किलोमीटर (९९ माइल) (कक्षीय अवधि ८८ मिनेट), र २,००० किलोमीटर (१,२०० माइल) को बीच उंचाई मा अवस्थित पृथ्वी को चारै तर्फ रहेको एक कक्षा (अर्बिट) हो । लगभग १६० किलोमिटर (९९ माइल ) वा यस भन्दा तल वस्तुहरु निकै तीव्र रूपमा कक्षीय क्षय (अर्बिटल डिकेय) र ऊंचाई क्षय (एल्टीट्यूड लस) को अनुभव गर्छन्।[1][2]
बाहिरी अन्तरिक्ष अधिकांश मानव निर्मित वस्तुहरू पृथ्वीको तल्लो कक्ष मा नै हुन्छन् ।[3]