![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/17/Purna_Nepali_-_A_Nepalese_Singer_02.jpg/640px-Purna_Nepali_-_A_Nepalese_Singer_02.jpg&w=640&q=50)
पूर्ण नेपाली
नेपालका एक बहुचर्चित कलाकार / From Wikipedia, the free encyclopedia
पूर्ण नेपाली नेपालका एक बहुचर्चित कलाकार हुन् | पेसागत रूपमा संगीतकार तथा नृत्य प्रशिक्षकको उपनामले सर्जित उनी गायन कलामा पनि उतिकै अब्बल छन् | "आहा कलिलो तामालाई", "सोह्र बर्से उमेरैमा", "कास्की छोरि हौ" जस्ता बहुचर्चित लोकभाकामा स्वर तथा संगीत दिएका उनले देस तथा बिदेश गरी करिब ५०० भन्दा बडी ठाउमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका छन् | बि.स. २०११ साल पौष १६ गते कास्की जिल्लाको पोखरा स्थित बाटुलेटारमा उनको जन्म भएको थियो | १५ वर्षकै कालिको उमेरमा आफ्नो कलाले कास्कीको स्थानीय बजार ओगट्न सफल उनी वि. स. २०२६ सालमा काठमाण्डौ प्रबेस गरेका थिए |
छरितो तथ्यहरू पूर्ण नेपाली, व्यक्तिगत विवरण ...
पूर्ण नेपाली | |
---|---|
![]() | |
व्यक्तिगत विवरण | |
जन्म | (१९५४-१२-३१)डिसेम्बर ३१, १९५४ बतुलेटर, पोखरा, कास्की जिल्ला |
विधा | लोक संगीत |
पेशा | संगीतकार, नृत्य प्रशिक्षक, गायक |
वाद्ययन्त्र | मादल, स्वर |
सक्रिय वर्ष | १९६२–हाल |
सहयोगी | गोपाल योञ्जन |
बन्द गर्नुहोस्